२५ बैशाख २०८१, मंगलबार

Tag: अहिंसा क्षेत्र

पशु हत्या निषेध गरिएको गोरखाको सुन्दर पर्यटकीय गन्तव्य चुम भ्याली

पृष्ठभूिम : नेपालको गोर्खा जिल्लाको चुमनुब्री गाउँपालिकामा रहेको चुम भ्यालीमा पशु हत्या निषेध छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा गोरखा जिल्लाको चुमभ्यालीलाई छनोट गरेको छ । सन् २०२० लाई