१३ जेष्ठ २०८१, आइतबार

Tag: असोज १४ गतेसम्म स्थगित

प्रतिनिधिसभा बैठक असोज १४ गतेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएको छ । भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको सबै बैठक