२२ बैशाख २०८१, शनिबार

Tag: असल संगत

बालबालिकाले असल संगत कसरी थाहा पाउने ?

टीकापुर । जीवनमा धेरै मानिससँग भेटघाट र नजिक भइन्छ । भेटे जतिका सबै मानिस, साथीभाइ र आफन्त विश्वासिला हुँदैनन् । साथीभाइ धेरै हुन्छन् तर जसले आफ्ना भित्री मनका कुरा बुझ्न सक्छ र दुःख-सुखमा साथ दिन्छ उही नै असल साथी हुने