२२ बैशाख २०८१, शनिबार

Tag: असर्फी टोल

काठमाडौँको कोटेश्वरमा किराना पसलबाट १७ जनामा फैलियो कोरोना संक्रमण

काठमाडौँ, साउन २६ । देशको राजधानी शहर काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोलमा सुरूमा किराना पसल सञ्चालकमा कोरोना भाइरस (कोभिड-१९) देखिएपछि उक्त पसलमा सामान किन्न आउनेहरूलाई परीक्षण गर्दा अहिलेसम्म १७ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना भाइरस संक्रमित बढेपछि उक्त