२० बैशाख २०८१, बिहिबार

Tag: अष्ट्रेलियाको सिड्नी

कोरोनाको डेल्टा भेरियन्टको त्रासले अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन

क्यानबेरा । अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको डेल्टा भेरियन्टको महामारी थप फैलिने खतरा रहेकाले लकडाउन लगाउनुपरेको अधिकारीहरुको