२० बैशाख २०८१, बिहिबार

Tag: अष्ट्रेलियन क्याम्प

कास्कीको चर्चित पर्यटकीय गन्तव्य ‘अष्ट्रेलियन क्याम्प’ अझै सुनसान

गलकोट । कुनै दिन पर्यटकले भरिभराउ हुने कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका-६ स्थित अष्ट्रेलियन क्याम्पमा चहलपहल हराएको एक वर्ष भयो । कोरोना महामारीका कारण थलिएको पोखराको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै आए पनि अष्ट्रेलियन क्याम्प भने सुनसान छ । फाट्टफुट्ट आन्तरिक