२५ बैशाख २०८१, मंगलबार

Tag: अशोक सिवा

गायक अशोक सिवाको ‘सानु’ सार्वजनिक (भिडियो सहित)

राम मगर, २९ जेठ, काठमाडौं । गायक अशोक सिवाको स्वर र संगीतमा रहेको ‘सानु’ गीतको भिडियो सार्वजनिक भएको छ । बिकाश जंग नेउपानेको शब्द रहेको यस गीतमा अभिनेत्री सारा सिर्पाली र मौसम खड्काको अभिनय रहेको छ । प्रदिप कुमार चौधरीको