२२ बैशाख २०८१, शनिबार

Tag: अशान्तिको संकेत

नेपालमा फेरि अशान्ति मच्चिने संकेत : वैद्यले दिए पुनः बन्दुक उठाउने चेतावनी

काठमाडौं । नेपालमा फेरि अशान्ति मच्चिने संकेत देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले पुनः बन्दुक उठाउने चेतावनी दिएका छन् । उनले क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उनले नेपालमा फेरि बन्दुक उठ्ने दाबी समेत