१४ बैशाख २०८१, शुक्रबार

Tag: अवैध रुपमा उत्खनन्

नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन् गर्ने नियन्त्रणमा

बाँके । बर्दियामा नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन गरी ओसारपसार गरेको अभियोगमा जेसीबी, टिप्पर र ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । बारबर्दिया नगरपालिका-२ लठुवाघाटस्थित बबई नदीमा अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा ३ वटा ट्रिप्पर, १ वटा जेसीबी र १