२३ बैशाख २०८१, आइतबार

Tag: अवैधानिक बैठक

माधव नेपाल पक्षलाई अवैधानिक बैठक नगर्न आग्रह

काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका नाममा पटकपटक अवैधानिकरूपमा बैठक गर्ने पक्षबाट सजग रहन आग्रह गरेको छ । एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाउनुभएको हो, एमालेको माधवकुमार