१३ बैशाख २०८१, बिहिबार

माधव नेपाल पक्षलाई अवैधानिक बैठक नगर्न आग्रह


माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका नाममा पटकपटक अवैधानिकरूपमा बैठक गर्ने पक्षबाट सजग रहन आग्रह गरेको छ ।

एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाउनुभएको हो, एमालेको माधवकुमार नेपाल पक्षले बिहीबार बैठक आह्वान गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !