२० बैशाख २०८१, बिहिबार

Tag: अवशेषहरु

निरंकुशताका अवशेषहरु अझैं छन् बाँकी

कुनै पनि ब्यक्ति ,वस्तु वा व्यवस्थाको जन्मपछि मृत्यु अनिवार्य हुन्छ । विश्वमा राजनीतिक प्रणाली, तन्त्र वा व्यवस्थाको स्वाभाविक मृत्यु भएको इतिहास छ । सुलभाः पुरुषाः राजन् सततम् प्रियवादिन अप्रियस्य च पथ्यश्च वक्ताः श्रोताः च दुर्लभ : अर्थात् मीठो बोल्ने, सुन्ने