१४ बैशाख २०८१, शुक्रबार

Tag: अर्मेनिया

अजरबैजानमा हवाई आक्रमणमा ९ बालबालिकाको मृत्यु

बाकु, १५ कात्तिक । अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको झडपका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ । अजरबैजानको शिक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा भएको सो द्धन्द्धमा परेर ती बालबालिकाको ज्यान गएको जनाएको हो ।