२५ बैशाख २०८१, मंगलबार

Tag: अर्ब पनि पुगेन

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकम अर्ब पनि पुगेन

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि एक दिनमात्रै उकालो लागेको नेप्से परिसूचक पुनः लगातार ओरालो लागिरहेको छ । सोही क्रममा शेयर कारोबार हुने