२४ बैशाख २०८१, सोमबार

Tag: अर्बौंको क्षति

लगातारको बर्षाले मधेस प्रदेशका इँटा उद्योगमा अर्बौंको क्षति

धनुषा । बिहीबारदेखि भएको लगातारको वर्षाका कारण मधेस प्रदेशका इँटा उद्योगमा अर्बौंको क्षति भएको छ । तीन दिनदेखिको लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशका दर्जनौँ इँटा उद्योगमा क्षति पुगेको छ । तयारी अवस्थामा रहेका करोडौं रुपैयाँ मूल्य बराबरको काँचो इँटा लगातारको