११ जेष्ठ २०८१, शुक्रबार

Tag: अर्धकदको प्रतिमा अनावरण

दिवंगत प्रा. डा. उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण

काठमाडौँ । वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा. डा. उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । विसं २०१० पुस ४ मा गोरखाको पण्डित गाउँ लिगलिगमा जन्मिएका प्रा. डा. देवेकोटाको पित्तनलीको क्यान्सरबाट विसं २०७५ असार ४ गते निधन भएको थियो । चौतीस