२२ बैशाख २०८१, शनिबार

Tag: अर्थमन्त्री जनार्दन शर्मा

डिजिटल नेटवर्किङमा नलाग्न अर्थमन्त्री शर्माको आग्रह

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले ‘डिजिटल नेटवर्किङ’ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सम्बद्ध सबैलाई आग्रह गरेका छन्। माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई आज सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश