९ जेष्ठ २०८१, बुधबार

Tag: अर्थमन्त्रीका बारेमा छलफल गर्ने

प्रचण्डले प्रधानमन्त्री देउवा र सभामुख सापकोटासँग अर्थमन्त्रीका बारेमा छलफल गर्ने

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्री जनार्दन शर्माको विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गर्ने भएका छन् । आज मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले प्रचण्डले