२१ बैशाख २०८१, शुक्रबार

Tag: अर्थतन्त्रका सूचक

अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री डा. महत

पाटन, ललितपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको जानकारी गराएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले पर्यटकहरुको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर