२४ बैशाख २०८१, सोमबार

Tag: अरुणकुमार रिजाल

श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ

काठमाडौँ, २९ भदौ । प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमाया सुनारको विसं २०५७ सालमा हत्या गरेको आरोप लागेको थियो