४ जेष्ठ २०८१, शुक्रबार

Tag: अयोग्य लडाकुलाई बाँड्ने

राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत भएकोले रोक्नुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत भएकोले रोक्नुपर्ने बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आज साँझ लेख्दै महामन्त्री थापाले राज्यकोषमा स्रोतको व्यापक दबाब परेको वर्तमान समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य