२५ बैशाख २०८१, मंगलबार

Tag: अम्बिरबाबु गुरुङ

‘प्रदेश नं १ को बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता’

ओखलढुङ्गा । प्रदेश नं १ सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका हुन् । गृह जिल्ला आउनुभएका