२० बैशाख २०८१, बिहिबार

Tag: अम्बिका चलाउने

हत्या आरोपमा अछामको पञ्चदेवल नगरपालिकाकी मेयर नै पक्राउ परेपछि…

धनगढी । हत्या आरोपमा अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही हत्याकाण्डमा संलग्न भएको आरोपमा मेयर चलाउने पक्राउ परेकी हुन् । विनोदको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले मेयर