१४ बैशाख २०८१, शुक्रबार

Tag: अम्बरबहादुर रायमाझी

सांसदको जिम्मेवारी एक र भूमिका अनेक : सांसद रायमाझी

काठमाडौँ । नेकपा (एमाले) का नेता अम्बरबहादुर रायमाझी गत एक वर्षमा सुखी नेपाली जनता र समृद्ध नेपाल निर्माण निम्ति कानुन निर्माणमा संसद् र सांसदको उत्साह नदेखिएकामा सन्तुष्ट छैनन् । उनी कानुन निर्माणमा मात्र नभई सरकारले ल्याएको नीति तथा कार्यक्रम र