२२ बैशाख २०८१, शनिबार

Tag: अमेरिकी सीमातर्फ

अमेरिकी सीमातर्फ हिँडेका २,००० बढी व्यक्ति मेक्सिकोमा पक्राउ

एजेन्सी, ९ माघ । मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका व्यक्तिका बारेमा आधिकारिक तथ्याङ्क बुधबार सार्वजनिक गरेको छ । ग्वाटेमालाबाट सीमा पार गरेर मेक्सिकोतर्फ प्रवेश गरेका २,००० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको मेक्सिकोले जनाएको छ ।