२१ बैशाख २०८१, शुक्रबार

Tag: अमेरिकी युद्धपोत

अमेरिकी युद्धपोतमा लडाकु विमान दुर्घटना, सात जना घाइते

एजेन्सी । अमेरिकी युद्धपोतमा लडाकु विमान दुर्घटनामा परेको छ । युद्धपोतको ल्याण्डिङ डेकमा दुर्घटना हुन अघि यूएस एफ–३५ विमानका पाइलट भने विमानबाट निस्कन सफल भएको अमेरिकी प्यासिफिल फ्ल्टिले जनाएको छ । अन्तर्राष्ट्रिय समाचार अनुसार नियमित अपरेसनका दौरान सो दुर्घटना भएको