२३ बैशाख २०८१, आइतबार

Tag: अमेरिकी प्रशासन

अमेरिकी प्रशासनले ५५ हजारभन्दा बढी अफगान शरणार्थीहरूलाई पुनःस्थापना गर्ने

वासिङ्टन, अमेरिका । बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६०० अफगानहरूलाई स्थायी रूपमा बसोबास गर्नेगरी पुनः स्थापना कार्यक्रम योजना ल्याउन लागेको स्थानीय सञ्चार माध्यमहरूले समाचारमा उल्लेख गरेका छन् । सैन्य शिविरबाट यति धेरै अफगानीहरूलाई स्थायी बसोबास गर्न