१४ बैशाख २०८१, शुक्रबार

Tag: अमेरिका भ्रमण

परराष्ट्र मन्त्रालयले भन्यो- प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको छैन

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द नभएको स्पष्टीकरण दिएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको भ्रमणको एउटा लेभलमा वर्कआउट भएको जानकारी दिंदै उपयुक्त समयमा हुने स्पष्ट पारेकी हुन् । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द