१९ बैशाख २०८१, बुधबार

Tag: अमेरिका पुगेर विश्वप्रकाशले भने

अमेरिका पुगेर विश्वप्रकाशले भने- प्रधानमन्त्रीमा गगनले दाबी गरे मेरो समर्थन रहन्छ

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा दाबी गरे आफ्नो समर्थन रहने बताएका छन् । अमेरिका भ्रमणमा रहेका काँग्रेसका महामन्त्री शर्माले अर्का महामन्त्री थापाले प्रधानमन्त्रीको दाबी गरेमा आफ्नो समर्थन रहने स्पष्ट पारेका हुन् । नेपाली