१८ बैशाख २०८१, मंगलबार

Tag: अमेरिका निवासी

अमेरिका निवासी सुरेश भण्डारीद्वारा हेमवतेश्वर वेदविध्याश्रमलाई सहयोग

काठमाडौँ । अमेरिका निवासी नेपाली सुरेश भण्डारीले श्री हेमवतेश्वर वेदविध्याश्रमलाई सहयोग गरेका छन् । भण्डारीले हेमवतेश्वर वेदबिध्याश्रमलाई संचालन गर्न सो रकम सहयोग गरेका हुन् । नुवाकोटको तादि-५ बाहुनबेसीस्थित श्री हेमवतेश्वर वेदबिध्याश्रमलाई गत गुरुपुर्णिमाको अवसरमा नर्जा बाहुनवेशीका अमेरिका बस्दै आएका भण्डारीले