२३ बैशाख २०८१, आइतबार

Tag: अमेरिकाको न्यूयोर्क

अमेरिकाको न्यूयोर्कमा आँधी र भीषण वर्षाका कारण ३ नेपालीको मृत्यु

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा ३ नेपालीको मृत्यु भएको छ । स्रोतका अनुसार न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी ३ नेपालीको मृत्यु भएको हो । स्रोतका अनुसार मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी