२७ बैशाख २०८१, बिहिबार

Tag: अमेरिकाको उपराष्ट्रपति

उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

वासिङ्टन । अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिनुभएको छ । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उहाँले सोमबार सिनेटर पदबाट राजीनामा दिनु भएको हो । “मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हुँ, सिनेटबाटै विदा लिएको