२१ बैशाख २०८१, शुक्रबार

Tag: अमेरिकन फ्रिडम पार्टी

ओलीको टिप्पणी : अमेरिकन फ्रिडम पार्टी र रास्वपाको चुनाव चिह्न ‘घण्टी’ दुरुस्तै देखिन्छ

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकन फ्रिडम पार्टी र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न ‘घण्टी’ दुरुस्तै भएको टिप्पणी गरेका छन् । ललितपुरको च्यासलसस्थित पार्टी कार्यालयमा भ्रातृसंगठन राष्ट्रिय जनसांस्कृतिक