२४ बैशाख २०८१, सोमबार

Tag: अमृत शर्मा

युवती बलात्कारको पासोमा सन्दिप र पल : कानूनले के भन्छ ?

काठमाडौँ । अभिनेता पल शाहको चर्चा सेलाउन नपाउदै सन्दिप लामिछानेको खबरले केही समयअघिदेखि बजार तातेको छ । यसरी एकाएक नेपाल तथा अन्तर्राष्ट्रिय ख्याती कमाएका सन्दिप लामिछाने जस्ता सेलिब्रेटीहरू समेत बलात्कार कानूनको पासोमा परेपछि पछिल्लो समय बलात्कारसम्बन्धि कानूनमा परिवर्तन गर्नुपर्ने हो