२५ बैशाख २०८१, मंगलबार

Tag: अमिर दोङ

अमिर दोङ अभिनित ‘नेमान ज्याबा ए’ ले चर्चा बटुल्दै (भिडियो)

काठमाण्डौ । तामाङ समुदायका महानायक अमिर दोङ अभिनित ‘नेमान ज्याबा ए’ बोलको गीत बजारमा आएको छ । समुदायका महानायकको उपनामले परिचित दोङको फरक लुक्स भिडियोमा देख्न सकिन्छ । तामाङ समुदायमा सबैभन्दा धेरै चलचित्रमा नायकको भूमिकामा अभिनय र निर्देशन गरेका दोङले