२६ बैशाख २०८१, बुधबार

Tag: अमरसिंह थापा

राष्ट्रिय विभूति अमरसिंह थापाको सालिक राखिने

बागलुङ, १२ फागुन। गलकोट नगरपालिका-७ मल्ममा राष्ट्रिय विभूति अमरसिंह थापाको अर्धकदको सालिक राखिने भएको छ । सोही ठाउँमा निर्माणाधीन अमरसिंह पदमार्ग छेउ सालिक राख्न निर्माणको काम शुरु भएको हो । आगामी चैत १४ गते कर्णेल उजिरसिंह थापाको २२४औँ स्मृति दिवसका