२४ बैशाख २०८१, सोमबार

Tag: अमरनारायण मन्दिर

अमरनारायण मन्दिरको पोखरीमा भेटियो ऐतिहासिक तामाको पाइप

पाल्पा, २१ जेठ । तानसेनको नारायणस्थानस्थित अमरनारायण मन्दिर परिसरमा रहेको ठूलो पोखरीमा एतिहासिक तामाको पाइप भेटिएको छ । पोखरीको मर्मत गर्ने क्रममा झन्डै २१४ वर्ष पुरानो तामाको पाइप भेटिएको हो । करिब एक मिटर लम्बाइ र १० इन्चको मोटाइ रहेको