२४ बैशाख २०८१, सोमबार

Tag: अभियुक्त

यौनजन्य घटनामा अभियुक्तलाई अपराधीसरह टिप्पणी नगर्न माग गर्दै रिट

काठमाडौँ । यौनजन्य घटनामा अपराध अनुसन्धानका बखत अभियुक्तको नाम जोडेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका टीका टिप्पणीविरुद्ध सर्वाेच्च अदालतमा आज रिट निवेदन दायर भएको छ । कानून सङ्कायका विद्यार्थी रेजीना पौडेलसमेतका तर्फबाट अधिवक्ता किशोर पौडललगायतले दायर गरेको निवेदनमा व्यक्तिको गोपनीयताको