१५ बैशाख २०८१, शनिबार

Tag: अभिमुखीकरण कार्यक्रम

मधेस प्रदेशमा संगठन विस्तार तथा अभिमुखीकरण कार्यक्रम गर्दै जसपा

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशका आठवटै जिल्लामा सङ्गठन विस्तार अभियान गर्ने भएको छ । मङ्गलबार बसेको मधेस प्रदेश कार्यकारिणी समितिको बैठकले सङ्गठन विस्तार तथा अभिमुखीकरण कार्यक्रमको कार्यतालिका बनाएको छ । मधेस प्रदेश समितिका प्रचार प्रसार तथा