२० बैशाख २०८१, बिहिबार

Tag: अब्दुल लाटिफ रशिद

अब्दुल लाटिफ रशिद इराकको राष्ट्रपतिमा निर्वाचित

बग्दाद । इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रशिद निर्वाचित भएका छन् । संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए । नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुई पटक मतदान भएको थियो । देशमा नयाँ राष्ट्रपति