२० बैशाख २०८१, बिहिबार

Tag: अब्दुल्ला हमदोक

सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदोकद्वारा राजीनामाको घोषणा

एजेन्सी । सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदोकले राजीनामाको घोषणा गरेका छन् । प्रधानमन्त्री हमदोकले सेनासँग एक विवादास्पद सम्झौतापछि आफ्नो राजीनामाको घोषणा गरेका छन् । सुडानको सेनाले अघिल्लो वर्ष अक्टोबरमा सत्तामाथि कब्जा जमाएको थियो र हमदोकलाई नजरबन्द गरिएको थियो। तर यो सैन्य