२६ बैशाख २०८१, बुधबार

Tag: अबिरल वर्षा

अबिरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र जलमग्न

काठमाडौैँ । अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र,