२४ बैशाख २०८१, सोमबार

Tag: अफगान सेना

अफगान सेनाको कारबाहीमा १० तालिबानी लडाकूको मृत्यु

काबुल । अफगान सेनाले गरेको कारबाहीमा राजधानी काबुल नजिक दश जना तालिबानी लडाकू मारिएका छन् । अफगान सेनाले कारबाहीमा अरु छ जना लडाकू घाइते भएको पुष्टि गरेको छ । राजधानी काबुलबाट ३५ किलोमिटर पश्चिमको वार्डाक प्रान्तमा लुकेर बसेका तालिबानी लडाकूलाई