२१ बैशाख २०८१, शुक्रबार

Tag: अपराजित

अपराजित यात्रा म्यानचेष्टर सिटीको कायमै

१९ पुस, काठमाण्डौ ।  प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । २२ औं खेलमा गएराती वाटफोर्टलाई ३–१ गोल अन्तरले हराउँदै दोस्रो स्थानको म्यानचेष्टर युनाईटेडसँगको दुरी पुन: १५ अंकमा सिटिले पुर्‍याएको हो । राहिम स्टर्लिङले म्यान