२५ बैशाख २०८१, मंगलबार

Tag: अन्धभक्त

ओली जस्तो शिक्षकहरु अन्धभक्त हुँदैनन्, इतिहासले फटाहा नेता भनेर चिनिने छ : प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षक केपी शर्मा ओली जस्तो अन्धभक्त नहुने टिप्पणी गरेका छन् अध्यक्ष प्रचण्डले शिक्षकमा विश्लेषण गर्न सक्ने क्षमतावान हुने बताए । एकिकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद बैठकमा सम्बोधन गर्दै प्रचण्डले शिक्षकमा