१९ बैशाख २०८१, बुधबार

Tag: अन्धकार

एक सय घरधुरी अन्धकारमा बस्न बाध्य

तनहुँ, २ असोज । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका करिब सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् सेवा सञ्चालन नहुँदा व्यास नगरपालिका–१४ का ५० र बन्दीपुर गाउँपालिका–६ का ६३ घरधुरी बिगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका हुन्