२१ बैशाख २०८१, शुक्रबार

Tag: अन्तिम श्रद्धाञ्जली

बस्तीपुरवासीको गुनासो : नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पाइएन

इनरुवा । सिरहा लहान नगरपालिका–१४ बस्तीपुरका ८० वर्षीय फेकु महतोको ठूलो इच्छा थियो, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई अन्तिम बिदाइ तथा श्रद्धाञ्जली अर्पण गर्ने । तर आफ्ना प्रिय नेताको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण गर्ने उनको इच्छा त्यत्तिकै रह्यो । उपचारका