२४ बैशाख २०८१, सोमबार

Tag: अन्तिम मतपरिणाम

स्थानीय तह निर्वाचनमा कुन प्रदेशका कुन दलका कति भए निर्वाचित ?

काठमाडौँ । स्थानीय तह निर्वाचनको हालसम्म ७१६ तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगको प्रणालीमा आज साँझ ८ बजेसम्म प्रविष्ट भएका आधारमा विश्लेषण गर्दा मुलुकका सातमध्ये प्रदेश नं १ बाहेक सातै प्रदेशमा नेपाली कांग्रेसका धेरै उम्मेदवार विजयी भएका