२५ बैशाख २०८१, मंगलबार

Tag: अन्तिम खेल

वेस्ट इण्डिज ‘ए’ र नेपाल बीचको अन्तिम खेल आज हुँदै

काठमाडौं । वेस्ट इण्डिज ‘ए’ र नेपाल बीचको अन्तिम खेल आज हुँदै छ । ट्वान्टी–२० शृंखलाअन्तर्गत वेस्ट इण्डिज ‘ए’ र नेपाल बीचको अन्तिम खेल आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुन लागेको हो । पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल आज दिउँसो