२२ बैशाख २०८१, शनिबार

Tag: अन्तर्राष्ट्रिय नारी दिवस

अन्तर्राष्ट्रिय नारी दिवस र नेपालमा महिला सशक्तिकरण

आज ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस, ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा विभेद र असमानता’ भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाईदैछ । नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग जोडेर यो दिवस मनाउने गरेका छन् । राष्ट्रपति विद्यादेवी